अक्टोबर मोबाइल खाद्य पैंट्री

https://www.facebook.com/events/1685064841505300/

निःशुल्क, ताजा र नाश नहुने खाद्य वस्तुको वितरण । सबै सहभागीहरूले वैध राज्य पहिचान कार्ड वा चालक अनुमतिपत्र ल्याउनै पर्छ। सहभागीहरूले खाना बोक्न एउटा बाकस वा झोला ल्याउनुपर्छ।

कसले भाग लिन सक्छ?
• विपन्न र असुरक्षित
• निश्चित आयमा ज्येष्ठ नागरिकहरु
• सीमित वा न्यून आय भएका व्यक्ति/व्यक्तिहरु

स्थान:
फ्रेन्डशिप ब्याप्टिस्ट चर्च
२९१२ प्लिजेन्ट ग्रोभ आरडी
लान्सिङ, मिचिगन ४८९१०