लान्सिङ को शहर मोबाइल फूड पैंट्री (Jan. 2019)

नि:शुल्क, ताजा, नाश नहुने खाद्य पदार्थहरूको मोबाइल खाद्य पैंट्री वितरण

कहिले:
शनिबार, जेठ १९, २०६९
(9 a.m. देखि 11 a.m. वा खाना समाप्त नभएसम्म)

कहाँ:
सेन्ट. जेरार्ड क्याथोलिक स्कूल
४४३३ व. विलो ह्वय ।
लान्सिङ, मि ४८९१७

कसले भाग लिन सक्छ?
• विपन्न र असुरक्षित
• निश्चित आयमा ज्येष्ठ नागरिकहरु
• सीमित वा न्यून आय भएका व्यक्ति/व्यक्तिहरु

सबै सहभागीहरूले वैध राज्य पहिचान कार्ड वा चालक अनुमतिपत्र ल्याउनै पर्छ

यदि तपाईं वा तपाईंलाई थाह भएको व्यक्तिले खाना किन्ने र औषधी भर्नेबीच छनौट गर्नुपर्छ भने कृपया यस महत्त्वपूर्ण कार्यक्रमबारे बताउनुहोस्। सहभागीहरूले खाना बोक्न एउटा बाकस वा झोला ल्याउनुपर्छ। थप जानकारीको लागि City of Lansing, Human Relations and Community Services Department लाई 517.483.4347 मा फोन गर्नुहोस

संघीय कानुन र अमेरिकी कृषि विभागको नीति बमोजिम यस संस्थालाई जात, रङ, राष्ट्रिय उत्पत्ति, यौन, उमेर वा अपाङ्गताको आधारमा भेदभाव गर्न निषेध गरिएको छ ।

थप जानकारीका लागि: https://www.facebook.com/events/1969620706485573/
स्थान:
सेन्ट. जेरार्ड क्याथोलिक स्कूल
४४३३ व. विलो ह्वय ।
लान्सिङ, मि ४८९१७